A Poem for Easter...
"ईस्टर" हजारौ हजार सेनाको दलले पक्रिए येशूलाई २ मारिन लागेको थूमालाई झैँ लर्काए प्रभुलाई २ कुटिए प्रभु थुकिए प्रभु क्रुसैमा टागिए २ हाम्रै पापको खातिर बलिदान भइ चिहान मा गाडिए २ बर्षमा एकदिन त्यो दिनलाई सम्झी गुडफ्राइडे मनाउछौ २ उपासना संगै स्तुति गर्दै आराधना चढाउछौ २ काँडाको मुकुट शीरमा लगाई कोर्रा नि खानुभो २ मानिसको पाप पखाल्ने रगत बगाउदै उनले सिर्का नि पिउनु भो २ मारिए उनि गाडिए उनि चिहानमै पुरिए २ प्रभुको बचन पुरो गर्नलाई तेस्रो दिन बौरिए २ कालो बादल मडारिदै आज पनि येशूको साक्षी दिदैछ २ सुर्यको तेजलाई पनि निस्फल परि प्रिथ्बीमा अन्धकार छाउदैछ २ नरकको दैलो फोडेर उनले मृत्यूको बन्धन तोड्नुभो २ क्रुसमा प्रण दिएर उनले स्वर्गको द्वार खोल्नुभो २ तेस्रोदीन उनि बौरेर उठ्दा सत्रुनी लजाए २ अबिस्वसिहरुले पनि विश्वास गर्दै जयजयकार मनाए २ पबित्र परमेस्वरको निस्खोट त्यो शरीर चिहानमा सडेन २ उहा स्वयम् नै परमप्रभु भएका कारण माटोमा अडेन २ महिमित भइ पून जीवन पाई बौरेर अउनुभो २ शैतानको शक्ति त्यो मृत्यूमथी बिजय पाउनुभो २ मृत्य
Comments
Post a Comment