Posts

Showing posts from May, 2012

christianity in nepal: A Poem for the Children of God

christianity in nepal: A Poem for the Children of God : "बिस्वासी प्रतिको भावना" नाता सिनो केहि छैन तैपनि आफन्त झैँ लाग्छ,२ बिना काममा तेसै पनि भेटु भेटु लाग्छ २ घर परिवार साथीसंगी टाढई कहिँ...

A Poem for the Children of God

"बिस्वासी प्रतिको भावना" नाता सिनो केहि छैन तैपनि आफन्त झैँ लाग्छ,२ बिना काममा तेसै पनि भेटु भेटु लाग्छ २ घर परिवार साथीसंगी टाढई कहिँ छाडीएछ  २ ख्रीस्टको रगतले आज, गहिरो प्रेमको नाता हाम्रो जोडीएछ २ गरीव धनि साना ठुला सबैनै ख्रीस्टद्वारा छानीएकोछ २ दिदि बहिनी दाजुभाई भेला हुदा एकै परिवार झैँ मानीएकोछ २ मण्डली नै घर हो यो येशू हाम्रो मुली २ एक अर्कामा बातचित गरौ मनका सबै कुरा खोलि २ पास्टर बावु अगुवा हाम्रो हामी हौ उनका भेडा २ सोझा साझा छन् है सबै यहाँ कोहि हुन्नन् टेढा २ परमेवरकै पबित्र स्थान हो यहाँ सबै हुन्छन सुध्द  २ एकता हो नारा हाम्रो यहाँ कहिलै हुन्नन् युध्द २ प्रसंसाको घर हो यो झ्याली झंकार संगै २ हृदय खोलि गाउछौ हामी नया जोस र उमंग संगै २ पवित्र आत्मामा जिउने हरु बचन बाहिर कहिलै निक्लदैनन २ बिस्वासको यो यात्रामा येशू साथ रहेपछि पाइला हाम्रो चिप्लदैनन २ शरीर हाम्रो मन्दिर हो हृदयमा बस्नु भा छ ख्रिस्ट २ मानिसले जेसुकै भनेता पनि कसैप्रति, ममा छैन अब रीस २ लडाई हाम्रो प्रधानताहरूको बिरुध्द हो होइन भाई भाई प्रति २ सेवा संगति जही गरेतापनि प्रेम ब