a poem for Christ's followers "Christian"


"बिस्वासी" 

समस्त स्वर्ग र प्रीथ्विका सृष्टिकर्ता आफ्नो तरनाहर प्रति विश्वास गर्ने बिस्वासी २
उहाकै नौमा एकसाथ भेला भएर संगति गर्ने बिस्वासी. 
दुखमा प्राथना सुखमा आराधना आफ्नो सम्पूर्ण आशा परमेश्वर प्रति राख्ने बिस्वासी २
कठिनाइमा भरोसा अपत्तिमा धैर्यता सातवटमा   झनै रमाउने बिस्वासी .
आफुलाई सधै होच्याएर अरुकै बढाई गर्न चाहने बिस्वासी २
आफ्नो सर्वार्स्व सुम्पिएर प्रभुकै सेवा गर्ने चाहने चाही हुन्छ असल एउटा बिस्वासी.

समुनेमा पहाडी भएता पनि त्यसलाई छेडेर पर गरिजाने बिस्वासी २
बाबुले उसलाई त्यागेता पनि आमाको माया नपाए पनि बिस्वस्म सधै अटल रहने बिस्वासी ,
मण्डलीबाट केहि पाउला होइन केहि दिउला र मण्डलीको लागि केहि गरुला भन्ने बिस्वासी २
सधै आफ्नो प्रसंसा मात्र होइन तर आलोचना पनि सुन्न चाहने चाही हुन्छ असल एउटा बिस्वासी, 

कुनै बिसेस व्यक्तिलाई होइन तर प्रभु येशू ख्रीष्टकै जीवनलाई हेर्ने बिस्वासी २
आफ्नो मण्डलीलाई छाडेर अन्यत्र कतै भौतारी नहिड्ने बिस्वासी,
यता र उता छरिएर होइन तर एकजुट भएर बस्ने भेंडाहरुको बथान झैँ बिस्वासी २
पापी पापले भरिएको अन्धकार यो समाजमा पनि सधै चम्किरहने उज्यालो तर हो बिस्वासी,

रुपैया पैसा र धन सम्पतिको लागि होइन तर परमेस्वर्कै निम्ति परिसरम गर्ने बिस्वासी २
संसारको सुखाबिलास र मोज्मज्जको लागि होइन तर स्वर्गीय अशीसको निम्ति परिसरम गर्ने बिस्वासी,
कसैको लैलैमा लगेर झुटो शिक्षा र लालसामा होइन तर केवल येशू ख्रीष्टमै विश्वास राख्ने बिस्वासी २
यो दुनियाले सबै भगवान एकै हो भनेता पनि आफ्नै विस्वासमा अटल रहने चाही हुन्छा असल एउटा बिस्वासी,

आपत विपदमा पनि हरसमय अरुकै सेवामा आनन्द लिने बिस्वासी २
अरुको दुखलाई पनि आफ्नै झैँ सम्झिएर सहायोग गर्ने बिस्वासी,
झट्टै कुनै कम शुरु गर्नु भन्दा पनि परमेस्वरकै अगुवाई खोज्ने बिस्वासी २
करोडपति भएर मुर्ति पुञ्ज गर्नु भन्दा त दरिद्रतामा येशू नै रोज्ने बिस्वासी,

कसैको रिस र इर्श्या नगरिकन पबित्र आत्मा द्वारा जिउने बिस्वासी २
सधै नम्रता संयम, दया भलाई, धैर्य र शान्तिलाई नै धारण गर्ने बिस्वासी,
मृत्यूको अन्धकारमय घाटी भएर जानु परेता पनि कुनै खतरा देखि नडराउने बिस्वासी २
येशूको दुखाभोगमा क्रुस बोकेर सधै अगाडी बढ्ने ख्रिस्टको असल सिपाही हो बिस्वासी,

क्रुसमा बलिदान भएर गाडिएका मात्र होइन तर चिहानबाट बौरी उठ्ने मुक्तिदाता प्रति विश्वास गर्ने बिस्वासी २
यो सुसमाचार निश्चितक साथ सबैलाई सुनौना कहिले नासर्माउने हुन्छ असल एउटा बिस्वासी,
संसारी राम्पूर्ण इच्छा र अभिलासालाई त्यागी शुद्द हृदयले प्रभुकै उपासना गर्ने बिस्वासी २
सबै अधर्म बाट अलग्ग रही प्रभुकै काम गर्ने परमेश्वरबाट नियूक्त कामदार हो बिस्वासी,

परमेस्वरको बचन सुनाउने आफ्ना अगुवाहरुको सधै आदर र सम्झना गर्ने बिस्वासी २
सुकर्ममा पूर्ण रुपले सुसज्जित भई  सिद्द भएको क्षमाशील हुन्छ बिस्वासी,
निरन्तर नै धार्मिकता विश्वास, प्रेम र शान्तिको लक्ष लिने बिस्वासी २
ख्रीष्टको रगतद्वारा उद्दार पाएर सुधार गरिएका हुन्छन असल असल बिस्वासी,

लगाउने गहनाहरुमा भन्ने हो भने हीराकै हर हो बिस्वासी २
असल मित्रहरुमा भन्ने हो भने बच्पनकै यार हो बिस्वासी,
भीर पहरामा पनि ढकमक्क फुलेर बने सजाई दिने लालीगुराँसको फूल हो बिस्वासी २
परमेश्वरको सन्तानलाई डाँडा र काँडा फैलाउदै लैजाने मण्डलिको मूल हो बिस्वासी,
 भारीले लखतरान भएको भरियाको निम्ति एक बिसाउने चौतारी हो बिस्वासी २
कहिले पनि कसैको माया नपाएको उदास बैरंगिको निम्ति एक असल दौतरी हो बिस्वासी ,
 आमेन...

Comments

Post a Comment

Popular posts from this blog

A Poem for Easter...

wonderful poems

NC won’t accept information directive: Sujuta