"ईस्टर" हजारौ हजार सेनाको दलले पक्रिए येशूलाई २ मारिन लागेको थूमालाई झैँ लर्काए प्रभुलाई २ कुटिए प्रभु थुकिए प्रभु क्रुसैमा टागिए २ हाम्रै पापको खातिर बलिदान भइ चिहान मा गाडिए २ बर्षमा एकदिन त्यो दिनलाई सम्झी गुडफ्राइडे मनाउछौ २ उपासना संगै स्तुति गर्दै आराधना चढाउछौ २ काँडाको मुकुट शीरमा लगाई कोर्रा नि खानुभो २ मानिसको पाप पखाल्ने रगत बगाउदै उनले सिर्का नि पिउनु भो २ मारिए उनि गाडिए उनि चिहानमै पुरिए २ प्रभुको बचन पुरो गर्नलाई तेस्रो दिन बौरिए २ कालो बादल मडारिदै आज पनि येशूको साक्षी दिदैछ २ सुर्यको तेजलाई पनि निस्फल परि प्रिथ्बीमा अन्धकार छाउदैछ २ नरकको दैलो फोडेर उनले मृत्यूको बन्धन तोड्नुभो २ क्रुसमा प्रण दिएर उनले स्वर्गको द्वार खोल्नुभो २ तेस्रोदीन उनि बौरेर उठ्दा सत्रुनी लजाए २ अबिस्वसिहरुले पनि विश्वास गर्दै जयजयकार मनाए २ पबित्र परमेस्वरको निस्खोट त्यो शरीर चिहानमा सडेन २ उहा स्वयम् नै परमप्रभु भएका कारण माटोमा अडेन २ महिमित भइ पून जीवन पाई बौरेर अउनुभो २ शैतानको शक्ति त्यो मृत्यूमथी बिजय पाउनुभो २ मृत्य
"आव्हान " (Invocation) जादु र मन्त्र गर्ने धामी र झाक्रिमा होइन, जीवन दिने परमेश्वोरमा गरोउ भरोसा २ फजुल रितिथिति र कुसस्कर्मा होइन, मुक्ति दिने येशूमा गरौ भरोसा २ अन्ध विश्वास र ढुंगीपना होइन, सहि शिक्षा र मानवताको कदम चल्नु छ २ क्षणिक आनन्द र मोजमज्जामा होइन, देशको उज्वल भबिष्य र समाज सुधारमा अगाडी बढ्नुछ २ परमप्रभुको भय मानी निरन्तर प्रथानामा लागिनै पर्नु छ, दुष्टको हरप्रयासलाई निष्फल परि अगाडी बढ्नुछ २ कत्ति खेर भेतु अनि खैहालु भन्दै शैतानले दु हेर्छ, मीठा मीठा कुराको लास्केरो लाउदै यो मनलाई छोइहेर्छ,२ घरि घरि तेही मौका छोपछा कमजोरलाई निसाना परेर, सबै अब एकजुट होउ है विश्वास र प्रेमको छातीपाटा भिरेर २ दिनहु येशु साथ साथ हिडौ है भाई दुइधारे तरबार भिरेर, शैतानको बन्धन तोड्नु नै पर्छ अब सबैले मिलेर २ बाटो नपाई अल्मलिएका यहाँ धेरै छन् दिदि बहिनी , आत्मा नपाई छत्पतिएक यहाँ धेरै छन् दाजुभाई २ जीवनको एकमात्र मार्गदर्शक प्रभूमा निम्त्याउन सबैलाई, मुक्तिदाता येशूकहा दोर्याउन सबैलाई २ आज हाम्रै देश लाचार बनेको छ मुतीपुजाल
Comments
Post a Comment