- Get link
- X
- Other Apps
a poem for Christ's followers "Christian"
"बिस्वासी" समस्त स्वर्ग र प्रीथ्विका सृष्टिकर्ता आफ्नो तरनाहर प्रति विश्वास गर्ने बिस्वासी २ उहाकै नौमा एकसाथ भेला भएर संगति गर्ने बिस्वासी. दुखमा प्राथना सुखमा आराधना आफ्नो सम्पूर्ण आशा परमेश्वर प्रति राख्ने बिस्वासी २ कठिनाइमा भरोसा अपत्तिमा धैर्यता सातवटमा झनै रमाउने बिस्वासी . आफुलाई सधै होच्याएर अरुकै बढाई गर्न चाहने बिस्वासी २ आफ्नो सर्वार्स्व सुम्पिएर प्रभुकै सेवा गर्ने चाहने चाही हुन्छ असल एउटा बिस्वासी. समुनेमा पहाडी भएता पनि त्यसलाई छेडेर पर गरिजाने बिस्वासी २ बाबुले उसलाई त्यागेता पनि आमाको माया नपाए पनि बिस्वस्म सधै अटल रहने बिस्वासी , मण्डलीबाट केहि पाउला होइन केहि दिउला र मण्डलीको लागि केहि गरुला भन्ने बिस्वासी २ सधै आफ्नो प्रसंसा मात्र होइन तर आलोचना पनि सुन्न चाहने चाही हुन्छ असल एउटा बिस्वासी, कुनै बिसेस व्यक्तिलाई होइन तर प्रभु येशू ख्रीष्टकै जीवनलाई हेर्ने बिस्वासी २ आफ्नो मण्डलीलाई छाडेर अन्यत्र कतै भौतारी नहिड्ने बिस्वासी, यता र उता छरिएर होइन तर एकजुट भएर बस्ने भेंडाहरुको बथान झैँ बिस्वासी २ पापी पापले भ...
Comments
Post a Comment